Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, पर्सा

ईलाका प्रशासन कार्यालय, सुपौली, पर्सा

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, पर्सा

ईलाका प्रशासन कार्यालय, सुपौली, पर्सा

न्यून व्यान्डविथ Invert Color A- A A+

अादिबासी जनजाती, मधेशी, दलित प्रमाणीत

शुल्क

निशुल्क ।



लाग्ने समय

साेही दिन, कामकाे चाप अनुसार न्युनतम पाँच  मिनेट।

कागजातहरु

१. सम्बन्धित स्थानीय तहबाट व्याक्ति(निबेदक)काे जात वा समुदाय खुलाइ पठाइएको सिफारिस पत्र,

२. जात वा समुदाय प्रमाणीत गरी पाउँ भनी निबेदन(रू.१० काे टीकट टाँस गरी),

३. नागरिकता प्रमाण पत्रकाे प्रतिलिपी,

४. सम्बन्धित भन्दा अन्य व्याक्ति(एकाघरको)ले  निबेदन दिएमा निजकाे नागरिकताकाे प्रतिलिपी।



प्रक्रियाहरु

प्रसासन शाखामा पेश गर्ने।

जिम्मेवार कर्मचारी/शाखा

लेखा तथा प्रशासन शाखा

पछिल्लो अपडेट गरिएको : 2082-07-25 12:50:41

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, सुपौली, पर्सा .